श्रीराम निकेतन बायोटेक प्रा.लि.

श्रीराम निकेतन बायोटेक प्रा.लि. कृषि क्षेत्रको आधुनिकीकरण गर्दै व्यवसायीकरण गर्ने राज्यको मूल अभिष्टलाई अभिवृद्धि गर्ने उद्देश्य एवम् अठोटका साथ निजी क्षेत्रबाट प्रबद्र्धित टिस्यु कल्चर कम्पनी हो । यो कम्पनी ललितपुर जिल्लाको नैसर्गिक वातावरण रहेको गोदावरीमा स्थापना गरिएको छ ।

हाम्रो बारेमा

श्रीराम निकेतन बायोटेक प्रा.लि. (नेपाल)

श्रीराम निकेतन बायोटेक प्रा.लि. कृषि क्षेत्रको आधुनिकीकरण गर्दै व्यवसायीकरण गर्ने राज्यको मूल अभिष्टलाई अभिवृद्धि गर्ने उद्देश्य एवम् अठोटका साथ निजी क्षेत्रबाट प्रबद्र्धित टिस्यु कल्चर कम्पनी हो । यो कम्पनी ललितपुर जिल्लाको नैसर्गिक वातावरण रहेको गोदावरीमा स्थापना गरिएको छ ।

यस कम्पनीले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप, नवीनतम् प्रविधिका स्तरीय उपकरणहरु जडान गरी, टिस्यु कल्चर प्रयोगशालाले अवलम्बन गर्नुपर्ने सम्पूर्ण प्रक्रिया तथा मापदण्डहरु पूरा गर्दै विज्ञहरुको संलग्नतामा आफ्ना उत्पादन गरिरहेको छ ।

हाम्रा उत्पादनहरु

टिसु कल्चर प्रविधी के हो ?

टिसु कल्चर प्रविधीबाट उत्पादन भएको विरुवाबाट लाभ

IMG-20191222-WA0009

मदर कल्चर बीऊ तथा सायनहरुको श्रोत

विभिन्न एक द्धार सेवाहरु

हाम्रा सेवाहरुको विशेषता

हाम्रा सन्तुष्ट ग्राहकहरु

कृषकहरुलाई विशेष अनुरोध